समाचार Archives | Page 308 of 402 | Khabarhub Khabarhub

कोरोना परीक्षणको दायरा बढाउन ‘अटोमेटेड मेसिन’ जडानको तयारी

काठमाडौं- कोरोना परीक्षणको दायरा बढाउन र छिटो नतिजाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘अटोमेटेड मेसिन’ जडान गर्ने  भएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षणको दायरा बढाउन अटोमेटेड मेसिन जडान गर्न लागिएको जानकारी दिएका हुन् । उनले पीसीआर मेसिन थप्ने प्रक्रिया पनि थालेको जानकारी दिए । उनले सातवटै प्रदेशमा नमूना परीक्षण गर्ने अटोमेटेड मेसिन…