समाचार Archives | Page 316 of 402 | Khabarhub Khabarhub

ब्रिटिस गोर्खा वेलफेयरद्वारा स्वास्थ्य सामग्री प्रदान

काठमाडौं- ब्रिटिस गोर्खा वेलफेयर दिक्तेलले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यका साथ वेलफेयरले अस्पताललाई सर्जिकल मास्क, गाउन, पञ्जालगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो । वेलफेयरले ५०० थान सर्जिकल मास्क, १०० थान डिस्पोजल सर्जिकल गाउन, १०० थान फेस सिल्ड, १०० थान केएन ९५ मास्क,…