समाचार Archives | Page 322 of 403 | Khabarhub Khabarhub

विना स्वीकृत जिनेटिक अनुसन्धान गरेको भन्दै ६ जना चिकित्सकसँग स्पष्टिकरण माग

काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नेपालका कोभिड–१९ सङ्क्रमित एक युवाको अनुवांशिक (जिनेटिक) परिषद्को स्वीकृति वेगर विदेशीसँग मिलेर अनुसन्धान गरेको भन्दै छ जना चिकित्सकलाई स्पष्टिकरण सोधेको छ । परिषद्का प्रशासन शाखा प्रमुख युवराज खरेलले पत्र लेख्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा रञ्जित शाह र प्रयोगशालकै डा रुना झा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा अनुप बाँस्तोला,…