समाचार Archives | Page 333 of 402 | Khabarhub Khabarhub

कोरोना संक्रमितसँग एउटै विमानमा आएका व्यक्तिको परीक्षण नहुने, क्वारेन्टाइमा मात्र राखिने

काठमाडौं– सरकारले कोरोना भाइरस संक्रमित व्यक्तिहरूसँग एउटै विमानमा नेपाल आएका अन्य व्यक्तिको परीक्षण नगर्ने भएको छ । सरकारले संक्रमित आएकै विमानमा आएकालाई क्वारेन्टाइनमा बस्न अपिल गरे पनि उनीहरूको कोरोना परीक्षण भने नगर्ने जनाएको हो । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोरोना संक्रमितहरूसँग एउटै विमानमा आउने अन्य व्यक्तिहरूको कोरोना…