Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा थप २६ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । मंगलबार दिउसो ५७…