समाचार Archives | Page 338 of 402 | Khabarhub Khabarhub

मुगुका सीमा नाकामा ‘हेल्थ डेस्क’ राखिने

मुगु - छिमेकी देश चीनबाट शुरु भएको कोरोनाभाइरसको संक्रमणबाट जोगिन मुगुका सीमा नाकामा ‘हेल्थ डेक्स’ राखिने भएको छ । शुक्रबार बसेको जिल्लाका सरोकारवाला निकायको बैठकले गरेको निर्णयअनुसार छिमेकी देश चीनसँगै सीमा जोडिएका सीमा नाका नाक्चालाग्ना लगायतका प्रमुख प्रवेशद्वारमा ‘हेल्थ डेक्स’ राखिने निर्णय गरिएको छ । मुगुमा कोराना भाइरसको सङ्क्रमण हुन नदिन र भई हाले तत्काल…