समाचार Archives | Page 339 of 414 | Khabarhub Khabarhub

नारायणी अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमणको संकेत

वीरगन्ज– पर्साका वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणका क्रममा कोरोना भाइरस संक्रमणको संकेत (एन्टिबडी) पोजेटिभ देखएको छ । अस्पतालका आकस्मिक सेवा विभागका प्रमुख डाक्टर उदय नारायण सिंहका अनुसार अन्य अस्पतालबाट रेफर भएर आएकी ती महिलाको आरडीटी परीक्षणको कोरोनामा एन्टिबडी पोजेटिभ आएको हो । एक महिना अघि रक्त…