समाचार Archives | Page 342 of 414 | Khabarhub Khabarhub

नेपालगञ्जमा कोरोना परीक्षण गर्ने पीसीआर मेशिन जडान

राँझा –कोभिड–१९ को परीक्षण गर्न नेपालगञ्जमा पोलिमर चेन रिएक्सन (पीसीआर) मेशिन जडान शुरु भएको छ । बाँके र बर्दिया जिल्लाका शङ्कास्पद बिरामीलाई लक्ष्य गरी भेरी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि यन्त्र जडान आजदेखि शुरु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए । उनका अनुसार आज नेपालगञ्ज आइपुगेको यन्त्त जडान गर्न शुरु गरिएको…