समाचार Archives | Page 344 of 414 | Khabarhub Khabarhub

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन ४१ हजार बढीको ‘कन्ट्याक्ट ट्रेसिङ’

काठमाडौं– कोरोना भाइरसको जोखिम फैलिन नदिन सरकारले हालसम्म विदेशबाट आएका तथा उनीहरुको सम्पर्कमा रहेका  ४१ हजार बढीको कन्ट्याक्ट ट्रेसिङ गरेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सोमबार पत्रकार सम्मेलनमाफर्त सरकारले स्थानीय तहमा रहेका र विदेशबाट आएका तथा उनीहरुको सम्पकरमा रहेका ४१ हजार १ सय ४ जना व्यक्तिो नामावली तयार पारेको जानकारी दिएका…