समाचार Archives | Page 347 of 414 | Khabarhub Khabarhub

कोरोनाको संक्रमण रोक्न ‘डब्लुएचओ’को मापदण्ड पूरा गर्न चिकित्सक संघको माग

काठमाडौं– नेपाल चिकित्सक संघले कोरोना भाइरस संक्रमित बिरामीको उपचार संलग्न चिकित्सकलाई विश्व स्वास्थ्य संगठनको मापदण्डमा रहेर काम गर्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गरेको छ । संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण गर्न विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार प्रशिक्षण, वीमा र प्रोत्साहनको व्यवस्था गर्नुपर्ने माग…