समाचार Archives | Page 356 of 402 | Khabarhub Khabarhub

मेडिकल कलेजले लिएको बढी शुल्कबारे छानबिन गर्न समिति गठन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले  विद्यार्थीसँग मेडिकल कलेजले लिएको फिर्ता शुल्क हुनुपर्ने  विषयमा छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ । आयोगले आर्थिक वर्ष २०७२/७३ र २०७३/७४ ब्याजका मेडिकल विद्यार्थीहरुको शुल्क फिर्ता गर्ने सम्बन्धमा छानबिन गर्न कार्यदल गठन गरेको हो । सरकारले निर्धारण गरेको शुल्क कार्यान्वयनका लागि मंसिर १० गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्री…