समाचार Archives | Page 368 of 407 | Khabarhub Khabarhub

मेडिकल कलेजको शुल्क र विद्यार्थीमाथिको शोषणबारे काउन्सिलले छानबिन थाल्ने

काठमाडौं– मेडिकल कलेजहरुमा देखिएको शुल्कको विवादको विषयमा नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने भएको छ । काउन्सिलले एक विज्ञप्ती जारी गर्दै छानबिन समिति बनाएर समस्याग्रस्त मेडिकल कलेजहरुमा स्थलगत अनुगमन गरी दोषी देखिएकाहरुलाई कारबाहीको पहल गर्ने जनाएको हो । शुल्क फिर्ताको माग गर्दै आन्दोलन गरेका विद्यार्थीहरुमाथि कुटपिट भएको र बन्धक बनाएको भन्दै काउन्सिलले त्यसतर्फ आफ्नो गम्भिर ध्यानाकर्षण…