समाचार Archives | Page 371 of 404 | Khabarhub Khabarhub

डेंगुका बिरामी घटेपनि त्रास घटेन– डा समिर

काठमाडौं– साउनयता देशभरका विभिन्न जिल्लाहरुमा बढ्दै गएको डेंगुको संक्रमण बिस्तारै घट्दै गएको छ । तर मानिसहरुमा डेंगुको त्रास भने कम भएको छैन ।केही समयअघि सिरिन्ज आक्रमणको त्रास जस्तै अहिले डेंगुको त्रास मानिसहरुमा बढेको पाइन्छ । जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र समिरले मानिसहरुमा डेंगु संक्रमण घेटेपनि त्रास नघटेको बताउँछन् । अहिले मानिसहरुको डेंगु एन्जाइटि थपिएको डा रविन्द्रको…