Live on
Your Voice, Your Power
डडेल्धुरा– संघीय सरकारको मातहतमा रहेको डडेल्धुरा अस्पतालमा दरवन्दी अनुसार चिकित्सक नहुँदा बिरामीहरु समस्यामा परेका छन् । कर्मचारी समायोजनले डडेल्धुरा अस्पताल चिकित्सक विहीन बन्दै गएको हो । अस्पतालमा प्रर्याप्त चिकित्सक नहुँदा अस्पतालको सेवामा समेत प्रभाववित भएको छ । विशेषज्ञ सहितको सुविधा उपलब्ध हुने भनिए पनि अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा सेवा प्रभावित भएको हो । अस्पतालमा…