Live on
Your Voice, Your Power
काठमाडौं– मुलुकभर डेंगुको संक्रमण बढेपछि जनमानसमा त्रास उब्जिएको छ । तर समयमै उपचार गरे डेंगु सहजरुपमा निको हुने चिकित्सकहरु सुझाउँछन् । डेंगुको लक्षण देखिना साथ अस्पताल गएर उपचार गर्न चिकित्सकको सुझाव छ । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले डेंगु हुँदैमा आत्तिहाल्नु पर्ने अवस्था नहुने बताए । डा. पुनले लक्षण देखिनासाथ अस्पताल पुगेर परीक्षण गरी…