Live on
Your Voice, Your Power
काठमडाौं– एसिड आक्रमणमा घाइते भएकी वीरगञ्जकी मुस्कान खातुनलाई प्रदेश-२ का मुख्यमन्त्री लालबाबु रावतले ५ लाख रुपैयाँ सहयोग गर्ने बताएका छन् । कीर्तिपुर अस्पतालमा उपचारत खातुलाई अस्पतालमै भेट्ट पुगेका मन्त्री रावतले मुस्कानलाई ५ लाख आर्थिक सहयोग गर्ने निर्णय भएको बताए । यस्तै सांसद प्रदिप यादवले खातुनको उपचारका लागि ५० हजार सहयोग गरेका छन् । कीर्तिपुर अस्पतालमा…