समाचार Archives | Page 394 of 403 | Khabarhub Khabarhub

२ लाख भन्दा बढी नेपाली औलो रोगको उच्च जोखिममा, कसरी जोगिने ?

काठमाडौं– नेपालमा २ लाख भन्दा बढी मानिस औलो रोगको जोखिममा रहेको सरकारी तथ्यांकले देखाएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको औलो सुक्ष्मस्तरीकरण अध्ययन २०१८ को तथ्यांकले अनुसार नेपालमा २ लाख १६ हजार ७ सय ६ जना नेपाली औलो रोगको उच्च जोखिममा छन् ।  यस्तै ९ लाख २७ हजार ४ सय १४ जना औलो…