समाचार Archives | Page 396 of 414 | Khabarhub Khabarhub

दोषमाथि कारबाही नभए कार्य क्षेत्र छोड्ने डडेल्धुराका चिकित्सकहरुको चेतावनी

डडेल्धुरा– शव पोस्टमार्टमको विषयलाई लिएर चिकित्सकमाथि हातपात भएपछि सम्पूर्ण सेवाहरु ठप्प पारेर आन्दोलित डडेल्धुरा अस्पतालका चिकित्सकले कार्यक्षेत्र छाड्ने चेतावनी दिएका छन् । आक्रमणमा संलग्न जनप्रतिनिधिमाथि २४ घण्टाभित्र कारबाही नभए उनीहरुले कार्य क्षेत्र छोड्ने चेतावनी दिएका हुन् । उनीहरुले काम गर्ने वातावरण नभए असुरक्षित वातावरणमा काम गर्न नसकिने बताउदै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका…