समाचार Archives | Page 398 of 402 | Khabarhub Khabarhub

उपकरण छ, चिकित्सक छैनन्

जाजरकोट– बारेकोट गाउँपालिका मुलसामकी जयकुमारी शाहीको पेटमा समस्या आएपछि दिनभर हिँडेर लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आइन् । बिरामी शाहीले आफ्नो ८ महीनाकी छोरीसमेत सँगै बोकेर ल्याएकी थिइन् । घरमा बच्चा हेर्ने कोही नभएपछि बिरामी शरीरमाथि बच्चा बोकेर दिनभरि हिँडेर लिम्सा पुगेकी शाहीलाई स्वास्थ्य केन्द्र पुग्न फलामका चिउरा चपाएझैँ भएको थियो । चिकित्सकलाई आफ्ना समस्या सुनाउन…