समाचार Archives | Page 399 of 403 | Khabarhub Khabarhub

स्वास्थ्य बीमाप्रति सर्वसाधारण उत्साहित

लहान– स्वास्थ्य बीमा कार्यक्रमप्रति सिरहाका सर्वसाधारण उत्साहित भएका छन् । सिरहामा गत फागुन २ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि स्वास्थ्य बीमा बोर्ड लहान शाखाले जिल्लाका सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बीमितहरुको नाम दत्र्ताको कार्य शुरु गरेको हो । स्थानीय तहका सम्पूर्ण वडामा बीमितको नाम दत्र्ता शुरु…