Live on
Your Voice, Your Power
बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिकाले गाउँपालिकाभरिका महिला स्वास्थ्य स्वयंसेविकालाई एकमुष्ट वार्षिक ६ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिएको छ । गाउँपालिकाभरिका ८७ महिला स्वास्थ्य स्वयंसेविकालाई छ हजारका दरले ५ लाख २२ हजार रकम वितरण गरिएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए। गत वर्ष महिला स्वास्थ्य स्वयंसेविकालाई ५ हजार भत्ता उपलब्ध गराएकामा यो वर्ष १ हजार थप गरेर ६…