समाचार « Khabarhub

३१५ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१५ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल २४१ कोरोना संक्रमितको आईसीयूमा र ७४ को भेन्टिलेटरमा गरी कुल ३०२ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ४५ जना आईसीयूमा र २६ जना भेन्टिलेटरमा उपचाररत छन्…