Live on
Your Voice, Your Power
काठमाडौँ– बेलायतबाट कोरोनाविरुद्धको १ लाख ३० हजार डोज खोप विहीबार काठमाडौँ आइपुगेको छ । काठमाडौंस्थित बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ दिपेन्द्ररमण सिंहलाई सो खोप हस्तान्तरण गरेकी छन् । कोभ्याक्स कार्यक्रम अन्तर्गत बेलायतले नेपाललाई सो खोप अनुदानमा दिएको हो । बेलायतले एस्ट्राजेनेकाको सो खोप उपलब्ध गराएको हो । बेलायती राजदूत पोलिटले सो खोपबाट…