अफ्रिका Archives | Page 11 of 44 | Khabarhub Khabarhub

अंगोलाको खानीमा दुर्लभ गुलाबी हिरा भेटियो

काठमाडौँ- अफ्रिकी मुलुक अंगोलाका खानीमा एउटा दुर्लभ शुद्ध गुलाबी हिरा फेला परेको छ । उक्त हिरा ३ सय वर्षयता फेला परेको सबैभन्दा ठूलो हो । देशको उत्तरपूर्वको लुलो खानीमा १७० क्यारेटको गुलाबी हिरा फेला परेको लुकापा डायमण्ड कम्पनीले जनाएको छ । उक्त हिरालाई लुलो रोज नाम दिइएको बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएको छ…