अफ्रिका Archives | Page 24 of 44 | Khabarhub Khabarhub

सुडानका पूर्वप्रधानमन्त्री मेहदीको कोरोना सङ्क्रमणपछि मृत्यु

एजेन्सी- सुडानका पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको निधन भएको छ । कोरोना संक्रमित ८४ वर्षीय मेहदीको बिहिबार निधन भएको हो । मेहदी सुडानमा प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित अन्तिम प्रधानमन्त्री थिए । उनलाई केही महिना पहिले इस्लामिक धार्मिक समूहद्वारा समर्थन रहेको सैन्य विद्रोहमार्फत पदच्युत गरिएका तत्कालिन राष्ट्रपति ओमार अल बसिरले सन् १९८९ मा…