अफ्रिका Archives | Page 40 of 44 | Khabarhub Khabarhub

निजेरमा ट्याङ्करमा विष्फोट हुँदा ५५ जनाको मृत्यु

नियमे– अफ्रिकी मुलुक निजेरमा इन्धन बोकेको ट्याङ्करमा विष्फोट हुँदा कम्तीमा ५५ जनाको मृत्यु भएको छ । राजधानी नियमेमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इन्धन बोकेको ट्याङ्करमा विष्फोट भएको हो । विष्फोटनमा अरु ३६ जना घाइते भएका छन् । मारिने अधिकांशको शरिर जलेकाले शव पहिचान गर्न समस्या रहेको अधिकारीले जनाएका छन् । नियमेमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै…