अफ्रिका Archives | Page 43 of 44 | Khabarhub Khabarhub

इथियोपियन एयरलाइन्स दुर्घटना अपडेट: विमान टुक्रा-टुक्रा, शव पहिचानमा समस्या

इथियोपिया– अफ्रिकी मुलुक इथियोपियाको राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको  विमान दुर्घटना हुँदा विमानमा सवार सबै १ सय ५७ जनाको मृत्यु भयो । स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेर ३८ मिनेटमा आदिस अबाबाको बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट केन्याको राजधानी नैरोबीको जुमो केन्याटा विमानस्थलका लागि उडेको विमान उडेको ६ मिनेट अर्थात् स्थानीय समयअनुसार ८…