अफ्रिका Archives | Page 6 of 44 | Khabarhub Khabarhub

नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट ७ करोडभन्दा धेरै बालबालिका जोखिममा : युनिसेफ

काठमाडौँ- नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट ७ करोडभन्दा धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ । नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको भन्दै त्यस मुलुकमा कम्तीमा पनि सात करोड ८ लाख बालबालिका पानीजन्य सङ्क्रमणको उच्च खतरामा रहेका एक अनुसन्धानले देखाएको हो । संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफले सो कुराको जानकारी दिएको हो । सो कोषले सोमबार प्रकाशन गरेको एक…