अमेरिका / क्यानडा « Khabarhub

अमेरिकासम्म मार हान्न सक्ने दाबी गरिएको उत्तर कोरियाली क्षेप्यास्त्र सार्वजनिक

एजेन्सी- अमेरिकासम्म मार हान्न सक्ने दाबी गरिएको 'आइसीबीएम' नामको क्षेप्यास्त्र उत्तर कोरियाले सार्वजनिक गरेको छ । शनिबार उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको ७५औं वार्षिकोत्सवको अवसरमा विशाल सैन्य परेड निकालिदा सार्वजनिक भएको 'आइसीबीएम' नामक क्षेप्यास्त्रले अमेरिकासम्म मार हान्न सक्ने ब्लुमबर्गले जनाएको छ। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उत्तर कोरियाका शासक किम जोङ उनले शत्रुको सम्भावित खतराबाट जोगिन…