अमेरिका / क्यानडा Archives | Page 107 of 178 | Khabarhub Khabarhub

अमेरिकामा थप ३५ हजारमा कोरोना संक्रमण

काठमाडौं - अमेरिकामा थप ३५ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार ३५ हजार ६९६ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ७० लाख ९७ हजार ९३७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४३ लाख ४६ हजार ११० जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २५ लाख ४६ हजार ३५६ जनामध्ये १४…