अमेरिका / क्यानडा Archives | Page 115 of 178 | Khabarhub Khabarhub

ह्वाइटहाउस बाहिर गोली चलेको ट्रम्पको दाबी

एजेन्सी - अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस बाहिर गोली चलेको छ । पत्रकार सम्मेलन चलिरहेका बेला एक सुरक्षाकर्मीले कानेखुशी गरेपछि सम्मेलन छाडेर करिव १० मिनेट हराएका राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलनलाई निरन्तरता दिदै ह्वाइट हाउस बाहिर कसैलाई गोली हानिएको बताएका थिए। अमेरिकी सिक्रेट सर्भिसका मानिसहरूले कुनै हतियारधारी सन्दिग्धलाई गोली हानेको जस्तो लागेको उनले बताएका थिए…