Live on
Your Voice, Your Power
काठमाडौं - साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन २५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै २५ हजार २२१ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २३ लाख ५५ हजार ७९९ पुगेको छ । सोमबार बिहानसम्म १ लाख २२ हजार २४६ जनाको मृत्यु भएको छ । पछिल्लो २४…