अमेरिका / क्यानडा Archives | Page 120 of 170 | Khabarhub Khabarhub

अमेरिकामा कोरोनाले १ लाख १६ हजारको मृत्यु, २१ लाख बढी संक्रमित

काठमाडौं -  साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २१ लाख १६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा २६ हजार ७७२ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २१ लाख १६ हजार ४२८ पुगेको छ । कोरोना भाइरसको महामारीले अमेरिकामा शनिबार बिहानसम्म १ लाख १६ हजार ८१९…