अमेरिका / क्यानडा « Khabarhub

लकडाउन खुकुलो पारिए अमेरिका भयावह अवस्थामा पुग्ने संक्रामक रोग विशेषज्ञ फाउचीको चेतावनी

काठमाडौं - जारी लकडाउनले जनजीवन समस्या पर्दै गएपछि अमेरिकामा लकडाउन खुकुलो बनाउने वा खोल्ने भन्ने बिषयमा बहस भइरहेका बेला संक्रामक रोग विशेषज्ञ वरिष्ठ चिकित्सक एन्थोनी फाउचीले अहिल्यै लकडाउन खोलिए घातक हुने चेतावनी दिएका छन् । कोरोना भाइरसविरुद्धको अभियानका मुख्य सदस्यसमेत रहेका डा.  फाउचीले अहिले नै लकडाउन खुकुलो पारेमा भाइरसको संक्रमण अति तीव्र भएर फैलिने चेतावनी…