Live on
Your Voice, Your Power
अमेरिका- अमेरिकी न्याय मन्त्रालयले पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनविरुद्धको अभियोग फिर्ता लिँदै छ। ट्रम्पका पहिलो राष्ट्रिय सुरक्षा सल्लाहकार फ्लिनले सन् २०१६ को अमेरिकी चुनावमा रूसी हस्तक्षेपबारे रोबर्ट म्यूलरद्वारा गरिएको अनुसन्धानको एउटा पाटो बनेको आफ्नो दलिल फिर्ता गराउन चाहिरहेका बीबीसीले जनाएको छ । उक्त अनुसन्धानमा दोषी ठहर्याइएका राष्ट्रपतिका पूर्व सल्लाहकारहरूमध्ये फ्लिन एक हुन्। उनले एक रूसी…