अमेरिका / क्यानडा « Khabarhub

अमेरिकाद्वारा रुसलाई ५० वटा भेन्टिलेटर सहयोग

अमेरिका- कोरोना भाइरस महामारीसँग जुध्न अमेरिकाले सहयोगस्वरुप दिएको ५० वटा भेन्टिलेटर रुसको राजधानी मस्को पुगेको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग सहयोगको आग्रह गरेपछि ती भेन्टिलेटर दिइएको मस्कोस्थित अमेरिकी दूतावासले जनाएको छ। थप डेढ सय भेन्टिलेटर सहयोग गरिने दूतावासको भनाइ छ। ५६ लाख डलरबराबरको जम्मा २ सय भेन्टिलेटर अमेरिकाले आफ्नै खर्चमा रुससम्म पु¥याउने…