अमेरिका / क्यानडा Archives | Page 150 of 175 | Khabarhub Khabarhub

कोरोना भाइरस : संक्रमण ११९ देशमा, ४२ सय ९५ को मृत्यु

काठमाडौं– विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका ११९ देशमा पुगेको छ । चीनको वुहानबाट शुरु भएको यो भाइरस अहिले युरोपका मुलुकहरुमा तीव्र रुपमा फैलिएको छ । कोरोनाकै कारण अहिलेसम्म ४ हजार २ सय ९५ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना संक्रमितको संख्या १ लाख १९ हजार १ सय ७९ पुगेको छ । कोरोना…