Live on
Your Voice, Your Power
अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीलाई ‘उनका शब्दहरूप्रति होसियार बन्न’चेतावनी दिएका छन् । “पछिल्लो समय साख गुमाइसकेका इरानका तथाकथित ‘सर्वोच्च नेता’ले यूरोप र अमेरिकाबारे ‘नीच शब्दहरू’ बोलेका छन्,” शुक्रबार खामेनीद्वारा प्रार्थनासभामा सम्वोधनका क्रममा प्रयोग गरेका शब्दहरूप्रति चासो व्यक्त गर्दै अमेरिकी राष्ट्रपतिले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । ट्रम्पले लेखेका छन्,…