Live on
Your Voice, Your Power
लण्डन– पूर्व राष्ट्रपति बाराक ओबामाको सेखी झार्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग सन् २०१५ मा गरिएको आणविक सम्झौताबाट बाहिरिएको खुलासा भएको छ । हालै राजीनामा दिएका अमेरिकाका लागि बेलायती राजदूत सर किम डारकको गोप्य लेखोट उद्धृत गर्दै एक बेलायती अखरबारले जनाए अनुसार ओबामाको सेखी झार्न ट्रम्प इरानसँगको आणविक सम्झौताबाट बाहिरिएका हुन् । मेल अन सण्डे…