अमेरिका / क्यानडा « Khabarhub

शक्तिशाली आँधी डोरिअन अमेरिका पुग्यो

काठमाडौं- शक्तिशाली आँधी डोरिअन अमेरिका पुगेको छ । बहामसमा विध्वंस निम्त्याएको शक्तिशाली समुद्री आँधी डोरिअन संयुक्त राज्य अमेरिका पुगेको हो । डोरिअनले साउथ र नर्थ क्यारोलाइनामा ठूलो वर्षा निम्त्याएको छ। क्याटगरी टु आँधी बिस्तारै उत्तरसँगै अमेरिकाको पूर्वी तटीय क्षेत्रतर्फ बढिरहेको छ। मौसमविद्‌हरूले केही क्षेत्रमा खतरनाक आँधीको सम्भावना औँल्याएका छन्। साउथ क्यारोलाइनाको चार्ल्सटनमा दुई पटक ठूलो…