अमेरिका / क्यानडा Archives | Page 167 of 175 | Khabarhub Khabarhub

अमेरिकामा विमान दुर्घटना, ९ जनाको मृत्यु

अमेरिका– अमेरिकाको हवाई राज्यस्थित ओआहु टापुमा यात्रुवाहाक विमान दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार शुक्रबार बेलुकी भएको दुर्घटनामा विमानमा सवार सबै नौ जनाको ज्यान गएको अधिकारीले जनाएका छन् । हवाई राज्यको यातायात विभागले विमान दुर्घटना भएको पुष्टि गर्दै नौ जनाको मृत्यु भएको जनाएको छ ।