Live on
Your Voice, Your Power
अलाबामा– अमेरिकाको अलाबामा राज्यमा विनाशकारी टोर्नेडोमा परी कम्तीमा २२ जनाको ज्यान गएको छ । अलाबामा राज्यको ली काउन्टीमा दुई आँधीहरुले खतरनाक विनाश निम्त्याएको स्थानीय अधिकारीले जनाएका छन् । टोर्नेडोमा मारिनेमा ६ वर्षे बच्चा समेत छन् । टोर्नेडोबाट अरु केही मानिसहरु हराइरहेको तथा अन्य ४० जनाभन्दा धेरै घाइते भएका छन् । टोर्नेडोले ली काउन्टीका दर्जनौँ घरमा…