अमेरिका / क्यानडा « Khabarhub

उडिरहेको विमानमै यात्रुले चुरोट सल्काएपछि…

अमेरिका– चुरोट खाने मानिसलाई कहिले कुन स्थानमा तलतल लागेर चुरोट खान मन लाग्छ, ठेगान हुन्न । नेपालमै पनि सार्वजनिक स्थानमा मानिसहरुले चुरोट तानिरहेका हुन्छन् । यद्यपि सरकारले सार्वजनिक स्थानमा चुरोट खान प्रतिबन्ध लगाएको त छ तर त्यसको कार्यान्वयन भने अझै प्रभावकारी बन्न सकेको छैन । यस्तै घटनामा एकजना चुरोटेले विमानभित्र चुरोट सल्काएका छन् । अमेरिकाको…