अमेरिका / क्यानडा « Khabarhub

क्यानडा निर्वाचनः अर्थशास्त्री कार्नीको व्यक्तित्व फ्याक्टर

मार्क कार्नी बेलायत तथा क्यानडाको केन्द्रीय बैङ्कका पूर्व गभर्नर हुन्। यत्ति मात्र होइन यी दुई देशसहित आयरल्यान्डको समेत नागरिकता पाएका उनको चर्चा सर्वत्र छ। पूर्व प्रधानमन्त्री जस्टिन ट्रेडेउले कार्यकाल बाँकी रहँदा प्रधानमन्त्री पद त्याग्ने अवस्था आएकाले क्यानडाको बागडोर अहिले लेबर पार्टीका नेता तीनै कार्नीले सम्हालेका छन्। कार्नीको राजनीतिक इतिहास धेरै लामो छैन। उनी आबद्ध दल…