अमेरिका / क्यानडा « Khabarhub

रुस-युक्रेन युद्ध विराम : सहमति पालना नगरेको दुवै पक्षको आरोप प्रत्यारोप

किभ - अहिले भर्खरै सकिएको युद्ध विराम ‘इस्टर युद्ध विराम’ मा पनि सहमति भङ्ग गरेको आरोप रुस र युक्रेनले एक आपसमा लगाएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले आइतबार मात्र युद्ध विरामको सहमति तीन सय पटक भङ्ग गरेको आरोप लगाए। रुसको रक्षा मन्त्रालयले यसबीचको समयमा युक्रेनले दर्जनौँ मिसाइल प्रहार गरेको जनाएको छ। यसैबीच अमेरिकी…