Live on
Your Voice, Your Power
न्युयोर्क - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा अन्तरिक्षको सम्भावनाको विषयमा पनि छलफल गरेका छन्। भेटमा उनले ऊर्जा, भौतिक संरचना, सेमी कन्डक्टर तथा फर्माट्यकल्सको विषयमा कुरा राखेका छन्। उनले अहिले दुई देशको ‘मेगा पार्टनरसिप’लाई जोड दिइरहेका छन्। अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘मेक अमेरिका ग्रेट एगेन’ तथा मोदी ‘मेक इन्डिया ग्रेट एगेन’को…