Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा ४६ जना आप्रवासीको मृत्यु भएको छ । अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीमध्ये अरु १६ जना गम्भीर बिरामीलाई अस्पताल भर्ना गरिएको छ । मेक्सिकोका आप्रवासी ट्रकमा चढेर अवैध रुपमा अमेरिकातर्फ प्रवेश गर्न खाजेको र निसास्सिएर उनीहरुको मृत्यु भएको हुनसक्ने अमेरिकी अधिकारीहरूले बताएका छन् । उक्त ट्रक शहरको दक्षिणपश्चिममा…