Live on
Your Voice, Your Power
काठमाडौँ- ताइवानमाथि आक्रमण गर्ने आफ्नो सैन्य क्षमतामा चीन सशंकित रहेको अमेरिकी जासुसी संस्था सीआईएका प्रमुखले बताएका छन । सीआईएका प्रमुख विलियम बन्र्सले ताइवानमा आक्रमण गरी कब्जा गर्ने आफ्नो क्षमतामा चीन अझै निश्चित हुन नसकेको बताएका हुन् । यद्यपि ताइवानमाथि चीनको सैन्य धम्कीलाई गम्भीरतापूर्वक लिइनुपर्ने उनको भनाइ छ । ‘राष्ट्रपति सीले जामुक्ति सेना, चिनियाँ सैन्य नेतृत्वलाई…