Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो एफबीआईले राष्ट्रपति जो बाइडेनको डेलावेयर राज्यको विल्मिङ्टनस्थित निवासमा खानतलास गरेको छ । खोजबिनका क्रममा ‘गोप्य’ लेखिएका केही दस्तावेज र उनका हस्तलिखित टिपोट एफबीआईले आफ्नो स्वामित्वमा लिएको राष्ट्रपतिका वकिलले बताएका छन् । राष्ट्रपति बाइडेनले स्वैच्छिकरूपमा एफबीआईको टोलीलाई खानतलासका लागि अनुमति दिएको बताइएको छ । एफबीआईको उक्त टोलीले खानतलासीको पूर्जी प्रस्तुत नगरे…