अमेरिका / क्यानडा « Khabarhub

अमेरिका–उत्तर कोरिया वार्ताको परिदृश्य

उत्तर कोरियाली नेता किम जोन उनले अमेरिकासँग वार्ताका लागि विश्वासको वातावरणमा जोड दिएका छन् । किमले अमेरिकी प्रशासनलाई नै तोकेर आफ्नो कुरा राखेको समभवतः यो पहिलोपटक हो । यसअघि उत्तर कोरियाले अमेरिकाको वार्ता प्रयासलाई सकारात्मक भनेको थियो । किमले प्योङ्योङका आफ्ना पार्टीका वरिष्ठ नेतासँगको बैठकको क्रममा उक्त कुरा भनेका हुन् । उत्तर कोरियाका सत्तारूढ मजदुर…